सानिमा क्यापिटलद्वारा पूँजीबजार सम्बन्धी वित्तीय शिक्षा तथा सचेतना कार्यक्रम संचालन
काठमाण्डौ । Global Money Week 2024 को अवसरमा विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोबृत्ति विकास गराउने उद्धेश्यका साथ सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सानिमा क्यापिटल लिमिटेड तथा सानिमा सेक्युरिटीज लिमिटेडको संयुक्त आयोजना र नेपाल धितोपत्र बोर्डको प्रत्यक्ष सहभागितामा धापासी, काठमाण्डौ स्थित काठमाण्डौ इन्स्टिच्युट अफ...